आयल निगमको कार्यकारी निर्देशकमा भट्ट



काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त हुनुभएको छ।

कार्यकारी निर्देशकका लागि सिफारिस नामहरु मध्यबाट सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई सो पदमा नियुक्त गरेको सरकारका प्रबक्ता समेत रहेकि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

भट्टले निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको यो दोश्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस्