हिमाली र पहाडी क्षेत्रमा आज धुमधामसंँग होली पर्व मनाईदै
काठमाडौं।फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु पूर्णिमा अर्थात होली पर्व आज हिमाली र पहाडी क्षेत्रमा धुमधाम संग मनाईदैछ। आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।फागु पूर्णिमामा