जिम्मेवार ढंगले जनताको स्वास्थ्य सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई थुलुङदुधकोशी अध्यक्ष राईको निर्देशन
सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले स्वास्थ्य सेवा पाउने हकप्रति आफु संवेदनशील रहेको बताउँदै जनताको स्वास्थ्यसेवामा अति जिम्मेवार भएर लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ। पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूको आर्थिक