खोटाङको दिप्रुङ चुइचुम्मा काठ लोड गर्ने क्रममा किचिएर एकजनाको मृत्यु
खोटाङ,२९ साउन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार कोलिया काठ लोड गर्नेक्रममा सोही काठले किचिएर एकजनाको मृत्यु भएको छ। मृत्युु हुनेमा धनकुटाको पाख्रिवास नगरपालिका–३ पाख्रीवासका ३५ वर्षीय