नागार्जुनमा सुरु भएको ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ साउन ४ गतेसम्म चल्ने
काठमाडौँ,२८ असार । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं। ५ हरिसिद्धि, सितापाइलामा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित उक्त