सम्पत्ति विवरण अद्यावधिक गर्न सांसदहरुलाई संसद सचिवालयको आग्रह
काठमाडौं,१ साउन । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,