कांग्रेसको १५औँ महाधिवेशन : विभिन्न तहको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ २ गते विज्ञप्ति जारी गर्दै वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका