कोरोना नमूना संकलन : हटस्पट बनेका तीन जिल्लामा सेना परिचालन
काठमाडौं, २६ बैशाख । सरकारले कोरोना भाइरसको संक्रमित संख्याको आधारमा हटस्पट बनेको उदयपुर, नेपालगञ्ज र वीरगंजमा नमूना संकलनका लागि नेपाली सेनाको टोली परिचालन गरेको छ । कोरोनाको हटस्पट उदयपुर, नेपालगञ्ज