सोलुदुधकुन्ड नगरपालिका : मेयर उपमेयरको आ-आफ्नै दावी
सोलुखुम्बु , १६ बैशाख ।जिल्लाको एकमात्र नगरपालिका सोलुखुम्बुले जिल्ला बाहिर रहेका आफ्ना नागरिकहरुको उद्दार कार्य तत्कालका लागि सप्पन्न भएको जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा