चीनबाट ल्याइएका सबै विद्यार्थीमा कोरोना भाइरसको संक्रमण छैन
काठमाडौं, ७ फागुन । चीनबाट ल्याइएका सबै विद्यार्थीमा कोरोना भाइरसको संक्रमण छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै