कोरोनाबिरुद्द लड्न सरकारलाई सांसद “सुरबीर”ले दिए एक महिनाको पारिश्रमिक
काठमाडौ ,१२चैत्र । प्रतिनिधि सभा सदस्य हेम कुमार राई’सुरबीर’ ले बिश्वब्यापी महामारीको रुप लिइ रहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको सरकारी अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। कोरोना भाइरसको प्रकोप