हिमानी ट्रष्टले उपलब्ध गरायो प्रसूतिगृहलाइ स्वास्थ्य सामाग्री
काठमाडौं, २३ जेठ। समाजसेवामा निरन्तर सक्रिय रहंदै आएको पुर्ब यूबराज्ञि हिमानी राज्यलक्ष्मीदेबी शाहको अध्यक्षतामा रहेको हिमानी ट्रष्टले हिमानी कोषले श्री इन्द्र राज्य लक्ष्मी देवी परोपकार अस्पताल (प्रसुती गृह) थापाथलीलाई स्वास्थ्य