संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त
काठमाडौं । संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नु भएको