जैसीको नेतृत्वमा श्रमजीवी पत्रकार संघ गठन
काठमाडौ । “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता