सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित बस्ती पुननिर्माणका लागि कलाकारहरु जुट्दै
काठमाडौं, ६ असार । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको बस्ती पुनर्निर्माणका लागि कलाकारहरूको समिति गठन गरिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागी बैठकले अभिनेता कृष्ण मल्लको नेतृत्वमा समिति गठन