खानीजन्य पदार्थ निकासीमा सर्बोच्चको रोक
काठमाडौं।सर्वोच्च अदालतले खानीजन्य पदार्थ निकासी गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरेको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा रहेको न्यायाधीश