बाढीपहिरो प्रभावित परिवारलाई ५० हजार राहत दिईने
काठमाडौं।बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन। गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत