उपत्यकामा भोलिदेखि सार्बजनिक सवारी जोर बिजोरमा चल्ने
काठमाडौं, १४ असार । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साता लम्ब्याउने निर्णय गरेको हो। निर्णयअनुसार भोलि मंगलबारदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा