बुधबारदेखी ठूलो पानी पर्ने पूर्बानुमान,सतर्क रहन मौसमबिद्हरुको आग्रह
काठमाण्डौ। भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले भोलिदेखि मौसम सक्रिय भइ प्रदेश(१, प्रदेश(२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी