अध्यक्ष किराँती काठमाडौंमा, ७ सय परिवारलाई महाकुलुङको राहत
काठमाडौं, २९ बैशाख । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँती शनिबारदेखि राजधानी काठमाडौंका विभिन्न ठाउँमा छरिएर रहेका महाकुलुङबासीहरुको खोजी कार्यमा जुटिरहनु भएको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको