कांग्रेस नेता कार्कीद्वारा खुम्बु पासाङल्हामुलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं, १२ असार । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिंह कार्कीले जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ। केहि दिन अघिमात्र नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिकालाइ