जिल्ला समन्वय समितिको जग्गा नगरपालिकालाई दिने निर्णयप्रति सोलु एमालेको आपत्ति
सोलुखुम्बु।जिल्ला समन्वय समिति सोलुखुम्बुको जग्गा सोलुदुधकुण्ड नगरपालिकालाई दिने निर्णय भएको भन्दै नेकपा एमाले सोलुखुम्बुले त्यसप्रति आपत्ति जनाएको छ। जिल्ला समन्वय समिति, जिल्ला सभाले हालै नगरपालिकाको भवन निर्माण तथा कार्यालय प्रयोजनका