पहिरोले घर बगाउँदा ओखलढुंगामा एकै परिवारका चार जनाको मृत्यु
ओखलढुंगा।ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। बिहीबार राति चम्पादेवी गाउँपालिका– ८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उनकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १०