प्रचण्डले आफ्नो पार्टीका नेतालाई जोगाएर अन्य नेतालाई भ्रष्टाचारको मुद्दामा फसाईरहेका छन : जितजंग
काभ्रे।नेपाली कांग्रेसका युवा नेता जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार मुद्धामा माओवादी केन्द्रका नेताहरुलाई संरक्षण गरेर अन्य नेतालाई निसाना बनाइरहेको आरोप लगाएका छन्। आफ्नो नेतालाई भ्रष्टाचारी नदेख्ने,अर्को नेतालाई देख्ने