आजबाट कांग्रेस महासमिति बैठकको बन्दसत्र ,चारवटा प्रतिबेदन पेश गरिंदै
काठमाडौं।ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो उद्घाटन सत्रपछि रोकिएको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजे सुरु हुने भएको छ। बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक