मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं।नेकपा एमालेसंगको अघिल्लो गठबन्धनलाई अघि बढाउने निर्णयसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार