‘सम्झनामा तारा देवी’स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम सम्पन्न
काठमाडौं।स्वर किन्नरी तारा देवीको १९औं पुण्य स्मृतिको अवसरमा राजधानीमा ‘सम्झनामा तारा देवी’स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रमको आयोजना गरिएको छ। जमलस्थित राष्ट्रिय नाच घरमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार चाँदनी शाह,