मेयर शेर्पाको पहलमा बिदेशी लगानीमार्फत शुद्ध पिउने पानी उत्पादन गरी बिदेशमा निर्यात गरिने
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा विदेशी लगानी (FDI) मार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी बिदेशमा निर्यात गरिने भएको छ। जापान भ्रमणको क्रममा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख