सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
काठमाडौं,४ भदौ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई नेपालमा उत्पादित सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा सो