सरकारसंगको १४ बुँदे सहमतिपछि राष्ट्र, राष्ट्रियता,धर्मसंस्कृति र नागरिक बचाउ महाभियानको आन्दोलन अन्त्य
काठमाडौं,६ भदौ । सरकार र राष्ट्र, राष्ट्रियता,धर्मसंस्कृति र नागरिक बचाउ महाभियान नेपालबीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका