बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन सांसद पदमुक्त
काठमाडौं,८ भदौ । राप्रपाले केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै तीन सांसदलाई पदमुक्त गरेको छ । पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टी ह्विप उल्लंघन गरेको र पार्टी केन्द्रीय