उद्धार,खोज तथा राहतमा खटिन सबै पक्षलाई प्रधानमन्त्री शाहको आग्रह
काठमाडौ,१० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर उद्धार, खोज तथा राहतमा खटिन आग्रह गरेका छन् । रसुवामा गएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री शाहले बोलाएको