रसुवा बाढी : प्रभावितहरुको उद्दार तथा राहतका काम कसरी भइरहेका छन् ? यस्तो छ प्रधानमन्त्री शाहले दिएको जानकारी
काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा,नुवाकोट,धादिङलगायतका क्षेत्रमा उद्धार, राहत,उपचार तथा पुनःस्थापनाका काम तीव्र रूपमा भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिएका छन्। प्रधानमन्त्री