नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल थुलुङदुधकोशी आउने
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।पूर्बप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोलुखुम्बु आउने भएका छन्। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित विभिन्न कार्यालयको उद्घाटन गर्न दाहाल असोज ३ गते सोलुखुम्बु