नरनाथ आधारभूत विद्यालयमा तीज बिशेष शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा रहेको आधारभूत विद्यालयले तीज बिशेष शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। विद्यालयका विद्यार्थीलाई विद्यालय मावली घर र चेलीबेटीहरुका लागि माईतीघरको नमूना बनाउनु पर्ने,विद्यालय र समुदायबीछ प्रगाढ