माप्य दुधकोशीमा पालिका शिक्षा योजना हस्तान्तरण
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा शिक्षा योजना हस्तान्तरण तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । रीड नेपालको प्राविधिक सहयोगमा निर्माण भएको