खुम्बु पासाङल्हामू गाउँपालिकालाई शिक्षक महासंघले बुझायो ३४ बुंदे मागसहितको ध्यानाकर्षणपत्र
सोलुखुम्बु । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिद्वारा घोषित पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकामा शुक्रबार स्थानीयस्तरमा ३४ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाईएको छ। नेपाल शिक्षक महासङ्घ सोलुखुम्बु जिल्ला कार्य