पार्टी बिभाजन हुंनै लाग्दा एमाले उपाध्यक्ष भीम रावलले लेखे कविता ‘प्रवृत्ति फेरिनु पर्छ’
प्रवृत्ति फेरिनु पर्छ ! -भीम रावल पात्र मात्र फेरिदैमा हुँदैहुन्न, प्रवृत्ति फेरिनुपर्छ मीठा शब्दजालहरुमा हाईन, व्यवहारमा हेरिनुपर्छ, स्वर्थहरुको परिभाषा राष्ट्रिय हितमा खोजिनुपर्छ व्यक्ति विशेषको तुष्टी होइन, सामुहिक भलाइ रोजिनु पर्छ