सत्ता गठबन्धनको भागबण्डा, कुन महानगरपालिका कस्लाई?
काठमाडौं। सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको भागबन्डामा सहमति जुटाएको छ। बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसलाई ३ महानगर तथा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक/एक महानगर