प्रत्यक्षमा कांग्रेसले तीनस्थान जित्दा,एक स्थानमा चित्त बुझाउंदै एमाले
काठमाडौं।आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम पनि सुरू भइसकेको छ। प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ। काठमाडौं १, मनाङ,