निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन चनाखो हुन प्रहरीलाई प्रमुख आयुक्त थपलियाको निर्देशन
चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर