क्लाेथ बैंकलाई ७२ हजार बराबरका कपडा सहयाेग
खगिन्द्रराज बास्तोला,ललितपुर।जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल, नेचासल्यान साेलुखुम्बुले संचालन गरेकाे क्लाेथ बैंक अभियानलाई सोही गाउँपालिकाका स्थायी बासिन्दा रविलाल जमरकट्टेलले ७२ हजार ३ सय ५० रूपैयाँ बराबरका नयाँ लुगा खरिद गरि हस्तान्तरण