गण्डकीबाहेक ६ प्रदेशमा एमालेले तोक्यो अधिबेशनको मिति
काठमाडौं। नेकपा एमालेले गण्डकी प्रदेशबाहेक ६ वटा प्रदेशको अधिवेशन आगामी १५ असोजभित्र गर्ने गरी समयतालिका सार्वजनिक गरेको हो। एमाले संगठन विभागका अनुसार लुम्बिनीको १६–१७ भदौ, कोशीको ५–६ असोज, बागमतीको ८–९