राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकासंग मेयर’ तथा निबन्ध र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।राष्ट्रिय बाल दिवसका अवसरमा सदरमुकाम सल्लेरीमा’आधारभूत तहमा समावेशी शिक्षा आजको आवश्यकता’ शिर्षकमा निबन्ध तथा माध्यमिक विद्यालयस्तरीय ‘लैंगिकमैत्री विद्यालय निर्माणमा बाल क्लबको भूमिका’बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। रीड नेपाल