यी हुन् प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका लागि तीन दलले टुंग्याएका मन्त्रीका नाम
काठमाडौं। नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । अब २ राज्यमन्त्री सहित ६ मन्त्रालय टुङ्ग्याउन भने बाँकी नै छ । चार दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी