वैदिक सनातन धर्मावलम्बीले आज जनैपूर्णिमा पर्व मनाउँदै
काठमाडौं,१२ साउन । वैदिक सनातन धर्मावलम्बीले आज जनैपूर्णिमा पर्व मनाउँदैछन्। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ तथा कुण्डमा स्नान गरी नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने