नेचासल्यानमा बिज्ञान शिक्षक समाजको कार्यसमिति गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकामा कार्यरत विज्ञान शिक्षकहरुको भेलाले बिज्ञान शिक्षक समाज नेपाल (STAN) नेचासल्यान गाउँपालिका कार्यसमित गठन गरेको छ। जिल्ला संयोजक सीताराम फयलको उपस्थितिमा केदार माध्यमिक विद्यालयमा बुधबार सम्पन्न भेलाले