१४ देशका नागरिकलाई साउदी अरेबियाले लगायो अस्थायी भिसा प्रतिबन्ध
काठमाडौं । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ । हज यात्रा अघि र यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण