कांग्रेस नेत्री केसी केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त
केदार बस्नेत,काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बुका महाधिवेशन प्रतिनिधि रिना उप्रेती केसी केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ। नेपाली कांग्रेसको विधान,२०१७ (संशोधन सहित)को धारा ३६(१) (ग) बमोजिम केसी केन्द्रीय नीति अनुसन्धान