थुलुङदुधकोशी : बीरेन्द्रोदय माबिले लगातार तीन पटक उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बीरेन्द्रोदय माबि मुक्लीले हात पारेको छ। फाल्गुन १ गतेदेखि सुरु प्रतियोगितामा २० स्वर्णसहित सो विद्यालयले उपाधी हाँसिल गरेको पालिका प्रबक्ता भोजराज कार्कीले